SHARE
मकालु खबर · बुधबार १० मंिर २०८३ १०:५४ AM · 1 मिनेट पढाइ

पुराना विदेशी लगानीको उचित ढङ्गले लेखाङ्कन गर्न आवश्यकः चन्द्र ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घकाका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले २०४६ सालको आर्थिक उदारीकरणपछि नेपाल भित्रिएका पुराना विदेशी लगानीको अभिलेखीकरण (लेखाङ्कन) नहुँदा देखिएको जटिलता तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् ।