SHARE
मकालु खबर · बुधबार १० मंिर २०८३ १०:४२ AM · 1 मिनेट पढाइ

कर्णालीका तीन लाखभन्दा बढी नागरिकको निःशुल्क आँखा तथा कान परीक्षण गरिने

सुर्खेत । कर्णाली प्रदेशका दुर्गम तथा सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई गुणस्तरीय आँखा तथा कान उपचार सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल नेत्रज्योति सङ्घले ‘सम्भव जीवन’ परियोजना सञ्चालन गर्ने भएको छ ।