कुवेतमा मदिरा, जीवनकै खतरा
कुवेत : संयोगले कुवेत सहर घुम्ने मौका मिल्यो। दुबईबाट कुवेत सहर प्रस्थान गर्दै गर्दा ‘ड्ययुटी फ्री’ मा मदिराका बोतलहरूमा आँखा नपरेका होइनन्। उपहार लगिदिनु पर्ने र कसैले पनि नमगाएको हुँदा खाली हात कुवेत लागियो। अक्सर छुट्टीमा जाने नेपालीहरू ड्युटी फ्रीमा रक्सीका बोतलहरू छानिरहेका भेटिन्छन्।कुवेतमा बस्ने नेपालीहरूका लागि सबैभन्दा ठूलो सांस्कृतिक फरकमध्ये एक हो, रक्सीमाथिको पूर्ण प्रतिबन्ध।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण