आर्थिक कूटनीतिको नयाँ अध्याय
प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले भूराजनीतिक संवेदनशीलतालाई दृष्टिगत गर्दै नेपालको परराष्ट्र नीति र छिमेकी देशका सन्दर्भमा भन्नुभएको थियो, ‘नेपाललाई भारत र चीन दुवै देशको सहयोग चाहिन्छ। भौगोलिक र सांस्कृतिक रूपमा भारतसँग हाम्रो घनिष्ठ सम्बन्ध छ। तथापि चीन पनि नेपालको आत्मीय छिमेकी हो। हामीले दुवै छिमेकीको चित्त दुखाउनु हुँदैन, हाम्रो भूराजनीतिक अवस्था नै त्यस्तो छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण