SHARE
काठमाण्डुपाटी · शनिबार २३ साउन २०८३ ०७:२६ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेनलाई मनिष झाको जवाफः एक्लो ठान्नुपर्दैन, हामी छौं

काठमाण्डु– सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई लक्षित गर्दै सरकारको बचाउसहित आवश्यक सुधारका लागि खबरदारी गरिरहने बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत झाले परिवर्तनका लागि जनादेश पाएको सरकार एक्लो नभएको उल्लेख गर्दै आफू सरकारको साथमा रहेको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी