SHARE
काठमाण्डुपाटी · बिहीबार ११ मंिर २०८३ ०६:४३ AM · 1 मिनेट पढाइ

कांग्रेसको आन्तरिक विवाद अब व्यक्तिगत आरोप-प्रत्यारोपमा

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र पूर्वसभापति शेरबहादुर देउवाबीचको सम्बन्ध पछिल्लो समय थप तनावपूर्ण बन्दै गएको छ । पार्टीको नेतृत्व कसले गर्ने र १५औँ महाधिवेशन कुन नेतृत्वमा सम्पन्न गर्ने भन्ने विवाद चलिरहेका बेला दुई नेताबीच सार्वजनिक रूपमै आरोप–प्रत्यारोप सुरु भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी