SHARE
काठमाण्डुपाटी · बिहीबार ११ मंिर २०८३ ०५:५२ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री कार्यालयको भूमिकामाथि छानबिन गर्न कांग्रेस नेता आङ्देम्बेको माग

काठमाण्डु – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने प्रक्रियामा प्रधानमन्त्री कार्यालयको भूमिकाबारे स्वतन्त्र र निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी