SHARE
काठमाण्डुपाटी · बिहीबार ११ मंिर २०८३ ०५:०९ AM · 1 मिनेट पढाइ

अमेरिकी कर प्रस्तावविरुद्ध भारतको जवाफ- व्यापारिक चिन्ता वार्तामै समाधान हुनुपर्छ

काठमाण्डु– संयुक्त राज्य अमेरिकाले भारतीय वस्तुहरूमा १७ प्रतिशतसम्म कर बढाउने प्रस्ताव गरेपछि भारतले व्यापारसम्बन्धी चिन्ताहरू वाशिङ्टनसँग भइरहेका वार्तामार्फत समाधान गर्नुपर्ने बताएको छ । ‘भारत र संयुक्त राज्य अमेरिका द्विपक्षीय व्यापार सम्झौताका लागि वार्तामा संलग्न छन्,’ नयाँ दिल्लीको वाणिज्य मन्त्रालयले बुधबार साँझ भनेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी