SHARE
काठमाण्डुपाटी · बिहीबार ११ मंिर २०८३ ०७:०५ AM · 1 मिनेट पढाइ

ठमेलबाट विदेशी मुद्रासहित ५० लाखभन्दा बढी बरामद

काठमाण्डु– स्रोत नखुलेको नेपाली तथा विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन् । चितवन बिसौनीकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिमलाई ठमेलबाट आज पक्राउ गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी