SHARE
मकालु खबर · बिहीबार २१ साउन २०८३ ०९:२२ AM · 1 मिनेट पढाइ

भारतीय प्रधानसेनापति धिरज सेठ नेपाल आउँदै

जनरल सेठ आगामी अगस्ट १६ मा नेपाल आउने तयारी रहेको बताइएको छ ।