हिमाली पर्यटन राजमार्गका लागि बजेट सुनिश्चित
काठमाडौँ । रामेछाप हुँदै सोलुखुम्बुको सगरमाथा आधार शिविर जोड्ने हिमाली पर्यटन राजमार्ग निर्माणका लागि रु पाँच अर्ब बजेट स्रोत सुनिश्चित भएको छ । पूर्वाधार विकास मन्त्रालयले रामेछापको विकास, समृद्धि तथा पर्यटन पूर्वाधार विस्तारका दृष्टिले महत्वपूर्ण आयोजनाका रूपमा यसलाई अघि बढाइएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर