भीम रावलको आरोप– ‘बालेन्द्र साह पनि सत्ताको लागि भारतसँग लम्पसार परे’
नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीमबहादुर रावलले वर्तमान प्रधानमन्त्री बालेन्द्र साह भारतसँग लम्पसार परेको आरोप लगाएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर