SHARE
मकालु खबर · बिहीबार ११ मंिर २०८३ १२:२० PM · 1 मिनेट पढाइ

बिग बोसको सेट घुम्ने अवसर, DGO ले ल्यायो ‘सुपर फ्यान’ कन्टेस्ट

काठमाडौं । नेपालका बिग बोसका दर्शकलाई लक्षित गर्दै मनोरञ्जन स्ट्रिमिङ प्लेटफर्म DGO ले ‘बिग बोस सुपर फ्यान’ कन्टेस्ट घोषणा गरेको छ । कन्टेस्टअन्तर्गत एक जना भाग्यशाली विजेताले बिग बोसको भव्य सेट भ्रमण गर्ने अवसर पाउनेछन् । त्यस्तै, हरेक दिन एक जना DGO प्रयोगकर्ताले आफ्नो सब्सक्रिप्सन शुल्कको शतप्रतिशत रकम फिर्ता पाउनेछन्।