SHARE
मकालु खबर · बिहीबार ११ मंिर २०८३ १२:१९ PM · 1 मिनेट पढाइ

अनुदानको मल दुरुपयोग गरेपछि…

झापा । सरकारबाट अनुदानमा प्राप्त रासायनिक मलको बिक्री वितरणमा अनियमितता गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित संजिवनी कृषि भण्डारलाई जिल्ला प्रशासन कार्यालयले दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।