अमेरिकासँग ठूलो मात्रामा हतियार रहेको ट्रम्पको खुलासा
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकासँग ठूलो मात्रामा विशेष प्रकारका हतियारहरू रहेको खुलासा गरेका छन् । ट्रम्पको यो टिप्पणी इरानविरुद्ध सघन सैन्य अभियानपछि अमेरिकी हतियारको कमी भएको बारेमा सिएनएनको रिपोर्टको एक दिनपछि आएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर