न्यायोचित भाडादरको माग गर्दै राइडरले घेराउ गरे इन्ड्राइभ कार्यालय (तस्बिरहरू)
राइडरहरूले भोग्दै आएका समस्याहरूको समाधान र श्रमको उचित मूल्याङ्कनका लागि दबाब दिने उद्देश्यले उक्त संस्थाले विरोध प्रदर्शन गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर