SHARE
मकालु खबर · बिहीबार २१ साउन २०८३ ०९:०९ AM · 1 मिनेट पढाइ

पुँजीगत खर्च बढाउन मन्त्रालयलाई नै रकमान्तरको अधिकार, कार्यप्रणाली सुधारिँदै

अर्थमन्त्री वाग्लेले बजेट खर्चको पुरानो प्रवृत्ति तोड्दै पुँजीगत खर्च ८० देखि १०० प्रतिशतसम्म पुर्‍याउने वातावरण निर्माण गर्न सरकार सचेत रहेको बताए ।