यातायात कार्यालयद्वारा ५७ करोड १५ लाख राजस्व सङ्कलन
जनकपुरधाम । आर्थिक वर्ष २०८२/८३ मा ५७ करोड १५ लाखभन्दा बढी राजस्व जम्मा भएको छ । यातायात व्यवस्था कार्यालय जनकपुरधाम धनुषाले सेवाग्राहीबाट गत आर्थिक वर्षमा उक्त राजस्व सङ्कलन गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर