SHARE
मकालु खबर · बिहीबार २१ साउन २०८३ ०५:५६ AM · 1 मिनेट पढाइ

यस्तो छ सरकारी कर्मचारीको नयाँ तलब स्केल (सूचीसहित)

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार वृद्धि गरिएको राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार नयाँ तलबमान २०८३ साउन १ गतेदेखि लागू हुने गरी कार्यान्वयनमा आएको अर्थ मन्त्रालयले जनाएको छ।