SHARE
मकालु खबर · बिहीबार २१ साउन २०८३ ०४:१३ AM · 1 मिनेट पढाइ

एआईसँग नडराउन र प्रविधिमैत्री बन्न एक्यान अध्यक्ष नेपालको आग्रह

काठमाडाैं । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) का अध्यक्ष अनुप नेपालले मुलुकको अर्थतन्त्रमा पारदर्शिता र वित्तीय सुशासन कायम गर्न महालेखापरीक्षक क्षेत्रको भूमिका मेरुदण्ड सरह रहेको बताएका छन् ।