SHARE
मकालु खबर · बिहीबार २१ साउन २०८३ ०२:५२ AM · 1 मिनेट पढाइ

धनुषामा गतआवमा ५७ किमी सडक ढलान

जनकपुरधाम । पूर्वाधार विकास कार्यालय जनकपुरधामले गत आवमा आर्थिक वर्ष २०८२/८३ मा सडक पूर्वाधारतर्फ प्रगति हासिल गरेको जनाएको छ । कार्यालयका अनुसार उक्त अवधिमा धनुषाका विभिन्न स्थानमा ५७ किलोमिटर सडक ढलान तथा २२ कल्भर्ट निर्माण सम्पन्न गरिएको छ ।