SHARE
मकालु खबर · बिहीबार २१ साउन २०८३ ०३:०९ AM · 1 मिनेट पढाइ

मृग बचाउन खोज्दा पेट्रोल ट्याङ्कर पल्टिएर आगलागी

रौतहट । रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक पूर्व–पश्चिम राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएपछि आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ। घटनामा मानवीय क्षति भने भएको छैन।