SHARE
मकालु खबर · बुधबार २० साउन २०८३ ०३:२८ PM · 1 मिनेट पढाइ

सचेतना अभियान तीव्र बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपद्का कारण मानवीय तथा भौतिक क्षति बढ्दै गएको उल्लेख गर्दै घटना र क्षति कम गर्न सचेतना अभियानलाई तीव्र बनाउन निर्देशन दिएका छन् ।