SHARE
मकालु खबर · बुधबार २० साउन २०८३ ११:३७ AM · 1 मिनेट पढाइ

ग्यास अभाव समाधान गर्न विधुतीय चुल्होमा जोड दिन कुलमान घिसिङको आग्रह

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले खाना पकाउने ग्यासको चरम अभावका कारण नागरिकको जनजीवन कष्टकर बनेको भन्दै सरकारले तत्काल ग्यासको सहज आपूर्ति सुनिश्चित गर्नुपर्ने बताएका छन् ।