नेतान्याहुद्वारा ट्रम्पको गाजा योजना अस्वीकार
एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गाजाको निःशस्त्रीकरण र इजरायली सैन्य फिर्ताको सम्बन्धमा अघि सारेको मस्यौदा प्रस्तावलाई सार्वजनिक रूपमा अस्वीकार गर्दै हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म इजरायली सेना यस क्षेत्रबाट पछि नहट्ने कुरामा जोड दिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर