SHARE
मकालु खबर · बुधबार २० साउन २०८३ १०:४९ AM · 1 मिनेट पढाइ

पोखरा महानगरपालिका प्रमुख आचार्य र नेपालका लागि इजरायली राजदूतबीच भेट

काठमाडौं । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरीबासले आज शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबिच नेपाल–इजरायल सम्बन्ध, साझा हित, पर्यटन, कृषि, प्रविधि शिक्षा, रोजगारी प्रवर्द्धनलगायतका विषयमा छलफल भएको महानगरपालिकाले जनाएको छ ।