SHARE
मकालु खबर · सोमबार १८ साउन २०८३ ०१:०८ PM · 1 मिनेट पढाइ

‘सिटिजन लिडर्स नाइट २०२६’ कार्यक्रम सम्पन्न, ‘भर्सन नेक्सट’ आई-सोलुसन प्रणालीको शुभारम्भ

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सिटिजन लिडर्स नाइट २०२६’ कार्यक्रम सम्पन्न गरेको छ । आइतबार काठमाडौंको रोयल टुलिप होटल, ग्वार्कोमा आयोजना गरिएको उक्त कार्यक्रम भव्य र सभ्य वातावरणमा सम्पन्न गरिएको हो ।