SHARE
मकालु खबर · आइबार​ १७ साउन २०८३ ०९:३८ AM · 1 मिनेट पढाइ

नयाँ पुस्ताले अग्रजको योगदान र इतिहासको सम्मान गर्न नसक्नु लज्जास्पदः नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नयाँ पुस्तामा इतिहासप्रति सम्मान र अग्रजहरूको योगदानको मूल्यांकन गर्ने संस्कार हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।