SHARE
मकालु खबर · आइबार​ १७ साउन २०८३ ०९:४७ AM · 1 मिनेट पढाइ

रास्वपाको कार्यकर्ता हिन्दुवादी हुन पाउँछ: मनिष झा

उनले पार्टी सदस्य हुनु र धार्मिक आस्थाका आधारमा कुनै अभियानमा सहभागी हुनु व्यक्तिगत स्वतन्त्रताको विषय भएको बताए ।