SHARE
मकालु खबर · आइबार​ १७ साउन २०८३ १०:०४ AM · 1 मिनेट पढाइ

पूर्वराष्ट्रपति भण्डारीको आह्वान- सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राखौँ

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीसहित पूर्वी तराईका जिल्लामा देखिएका साम्प्रदायिक तनाव र हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र कानूनी शासन सुदृढ बनाउन सबै पक्षलाई संयमता अपनाउन आह्वान गरेकी छन् ।