SHARE
मकालु खबर · आइबार​ १७ साउन २०८३ ०८:१७ AM · 1 मिनेट पढाइ

विपद्बाट १९६ जनाको मृत्यु, सर्पदंशबाट मात्रै ५४ जनाले ज्यान गुमाए

काठमाडौँ । २०८३ को वैशाख १ गतेदेखि साउन १७ गतेसम्म देशका विभिन्न स्थानमा घटेका विपद्का घटनामा परि १ सय ९६ जनाको मृत्यु भएको छ । ४ जना अझै बेपत्ता रहेका छन् ।