SHARE
मकालु खबर · आइबार​ १७ साउन २०८३ ०२:२३ AM · 1 मिनेट पढाइ

पुराणको रकमबाट घाट निर्माण

भद्रपुर । बिर्तामोड नगरपालिका–८ स्थित देउनिया खोलामा स्थानीयवासीको सक्रियता र पुराणबाट सङ्कलित रकमको सहयोगमा निर्माण गरिएको देउनिया विश्रान्तिघाट अन्तिम चरणमा पुगेको छ । घाटलाई थप आकर्षक बनाउन शनिबार उक्त क्षेत्र परिसरमा बृहत् सरसफाइ गरिएको छ ।