SHARE
मकालु खबर · शुक्रबार​ १५ साउन २०८३ ०३:५३ PM · 1 मिनेट पढाइ

पर्वतारोही निर्मल पुर्जाको सकुशल उद्धारका लागि सबै संयन्त्र परिचालन गर्न कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले पाकिस्तानको ब्रड पिक क्षेत्रमा हिमपहिरोसँग सम्बन्धित घटनापछि सम्पर्कविहीन रहेका विश्व प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स) को सकुशल उद्धारका लागि सबै संयन्त्र परिचालन गर्न आग्रह गरेको छ ।