सुनसरी घटनाः पोस्टमार्टमपछि मृतकको शव आफन्तलाई लगाइयो जिम्मा, आजै अन्त्येष्टि गरिने
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकामा प्रहरीको गोली लागेर ज्यान गुमाएका दुई युवाको शव पोस्टमार्टमपछि शुक्रवार आफन्तले बुझेका छन् । कोसी अस्पताल विराटनगरमा कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टम सम्पन्न भएपछि मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव परिवारलाई जिम्मा लगाइएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर