SHARE
मकालु खबर · शुक्रबार​ १५ साउन २०८३ ०१:५६ PM · 1 मिनेट पढाइ

राष्ट्रपति पौडेलले गरे पूर्व राष्ट्रपति यादव र पूर्व उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई-मधेसका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिका बारेमा पूर्व राष्ट्रपति डा. रामवरण यादव र पूर्व उपराष्ट्रपति परमानन्द झासँग छलफल गरेका छन् ।