चितवनमा पनि निकालियो सद्भाव र्याली
काठमाडौं । भरतपुर महानगरपालिकाले जिल्लामा आज सद्भाव र्यालीको आयोजना गरेको छ । भरतपुरको चौबीसकोठीबाट पुलचोकसम्म आयोजना गरिएको सद्भाव र्यालीपछि जिल्ला समन्वय समिति चिवनका प्रमुख नारायणप्रसाद अधिकारीले नेपाल बहुजातिय, बहुधार्मिक, बहुभाषिक विविधताबिच एकतामा बाधिएको मुलुकका रूपमा रहेका बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर