SHARE
पर्दाफास · शुक्रबार​ १२ मंिर २०८३ ०२:०८ AM · 1 मिनेट पढाइ

अनुदानको मल दुरुपयोग गर्ने कृषि भण्डारलाई २ लाख जरिवाना

सरकारी अनुदानको रासायनिक मल दुरुपयोग गरी बिक्री वितरण गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालय झापाको नेतृत्वमा रहेको बजार अनुगमन टोलीले बुद्धशान्ति गाउँपालिका–३ स्थित सञ्जीवनी कृषि भण्डारलाई रु दुई लाख जरिवाना गरेको छ ।