आज कति छ विदेशी मुद्राको विनिमयदर ?
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४८ रुपैयाँ २२ पैसा कायम गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास