SHARE
अर्थ-डबली · बुधबार १० मंिर २०८३ ०१:१८ AM · 1 मिनेट पढाइ

आजको मौसम : तीन वटा प्रदेश र हिमाली क्षेत्रमा बदली, तराईमा हुस्सु र कुहिरो

काठमाडौँ / हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।