सरकारका कमजोरी औँल्याउनु र नागरिकका पक्षमा प्रश्न उठाउनु कांग्रेसको जिम्मेवारी हो : गगन थापा
काठमाडौँ / नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई आवश्यक विषयमा सहयोग गर्ने र सरकारले गरेका काममा देखिएका कमजोरी तथा कमीकमजोरी औँल्याउने जिम्मेवारी प्रमुख प्रतिपक्षी दलको