SHARE
अर्थ-डबली · मङगलबार ९ मंिर २०८३ १२:०० PM · 1 मिनेट पढाइ

वर्षौंदेखि फोहोर व्यवस्थापनको समस्याले ग्रस्त सिद्धार्थनगरमा निजी कम्पनीलाई जिम्मेवारी

रुपन्देही / फोहोरमैला व्यवस्थापनको पुरानो समस्याले ग्रस्त सिद्धार्थनगर नगरपालिकाले नगर सफाइको जिम्मा निजी कम्पनीलाई दिएको छ ।