SHARE
अर्थ-डबली · मङगलबार ९ मंिर २०८३ ११:३० AM · 1 मिनेट पढाइ

सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता, नेपाल–कतार सम्बन्ध थप सुदृढ बनाउनु पर्नेमा जोड

काठमाडौँ / सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि कतारका राजदूत महामहिम मिशाल मोहम्मद अली अलअन्सारीबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।