SHARE
अर्थ-डबली · मङगलबार ९ मंिर २०८३ ०१:०७ PM · 1 मिनेट पढाइ

सिद्धार्थ बैंकलाई भिसा इन्टरनेसनलका दुईवटा प्रतिष्ठित अवार्ड

काठमाडौँ / सिद्धार्थ बैंक लिमिटेडले अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेसनलबाट दुईवटा प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ।