SHARE
अर्थ-डबली · मङगलबार ९ मंिर २०८३ ०१:२३ PM · 1 मिनेट पढाइ

एआई गभर्नेन्स कार्यान्वयनमा ईसी-काउन्सिल र वान कभरबीच सहकार्य

काठमाडौँ / कृत्रिम बौद्धिकता (एआई)को प्रयोग विस्तार हुँदै जाँदा यसको सुरक्षा, नियमन र जवाफदेहितालाई प्रभावकारी बनाउने चुनौती बढेको छ।