SHARE
काठमाण्डुपाटी · मङगलबार ९ मंिर २०८३ ०४:३३ PM · 1 मिनेट पढाइ

‘नेपालको विकास माथिबाट योजना थोपरेर मात्रै हुँदैन, समुदायलाई सक्षम बनाऊँ’

काठमाण्डु- नेपालका लागि अस्ट्रेलियाली राजदूत साइमन अर्न्स्टले यहाँको विकासलाई पूर्वाधार निर्माण, सरकारी बजेट खर्च र बाह्य सहयोगको उपलब्धिमा मात्र सीमित गरेर हेर्न नहुनेमा जोड दिएका छन्। उनलेे विकासको वास्तविक आधार नागरिकको सहभागिता, स्थानीय नेतृत्व र समुदायको स्वामित्व भएको पनि बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी