SHARE
काठमाण्डुपाटी · मङगलबार ९ मंिर २०८३ ०१:४६ PM · 1 मिनेट पढाइ

पाकिस्तान ‘ए’ १६८ रनमै अलआउट, नेपाललाई १६९ रनको लक्ष्य

काठमाण्डु – कतारमा जारी एसिया कप राइजिङ स्टार्स १ दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार पाकिस्तान ‘ए’ले नेपालसामु १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ ४०.२ ओभरमा १६८ रनमा अलआउट भयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी