नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी करारको जागिर खाने कर्मचारीविरुद्ध आरोपपत्र दायर
काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर करार सेवामा कार्यरत एक कर्मचारीविरुद्ध मंगलबार विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी