SHARE
काठमाण्डुपाटी · मङगलबार ९ मंिर २०८३ ०२:५३ PM · 1 मिनेट पढाइ

क्रिकेटर ढकाल हेटौँडामा सम्मानित

हेटौँडा – चितवन राइनोजबाट उत्कृष्ट खेल्दै नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सर्वोत्कृष्ट खेलाडी घोषित भएर कार, मोटरसाइकल र नगद २ लाख जितेका मकवानपुरका क्रिकेटर रिजन ढकाल गृह जिल्लामा सम्मानित भएका छन् । उनलाई विभिन्न संघसंस्थाले सम्मान गरेको हो । आईतबार हेटौँडा आएदेखि मंगलबारसम्म ढकाललाई विभिन्न संघसंस्थाले सम्मान गर्दैआएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी