SHARE
काठमाण्डुपाटी · मङगलबार ९ मंिर २०८३ ०३:१८ PM · 1 मिनेट पढाइ

ठमेलमा व्यवसायको नाममा पर्यटक ठगी गर्नेलाई   कारबाही

काठमाण्डु – जिल्ला प्रशासन कार्यालय काठमाण्डुले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा व्यवसायको नाममा पर्यटकलाई ठगी गर्ने २२ जनालाई कारबाही गरेको छ । जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, पर्यटक प्रहरी, नगर प्रहरी, ठमेल पर्यटन विकास परिषद्ले सोमबार राति संयुक्त रूपमा ठमेल क्षेत्रमा गरेको अनुगमनमा पर्यटकलाई ठगी गर्नेलाई कारबाही गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी