SHARE
काठमाण्डुपाटी · मङगलबार ९ मंिर २०८३ ०३:३८ PM · 1 मिनेट पढाइ

व्यापार, पर्यटन लगायतका क्षेत्रमा नेपाल र श्रीलंकाबीच सहकार्य

काठमाण्डु – नेपाल र श्रीलंकाबीच व्यापार, लगानी, पर्यटन र नवप्रवर्तन लगायतका क्षेत्रमा सहकार्य हुने भएको छ । नेपाल–श्रीलंका चेम्बर अफ कमर्शको २०औँ साधारण सभाका अवसरमा मंगलबार आयोजित कार्यक्रममा नेपालका लागि श्रीलंकाकी राजदूत रुवान्थी डेल्पिटियाले नेपाल र श्रीलंकाबीच व्यापरिक सम्बन्ध थप विस्तार गर्दे लैजाने बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी